आज मिति २०७९/०१/०३ गते शनिवार नेपाली कांग्रेस पार्टी कार्यालयमा महामन्त्री गगन थापाको हातबाट वारा जिल्लाकाेगत स्थानीय तहमा लोसपाबाट बाराको पचरौता नगरपालिका–१ का वडाध्यक्ष रसिद मियाँ अन्सारी र वडा नम्बर ६ का अध्यक्ष रौसन अली लगायत अन्य दर्जनौं युवाहरु नेपाली कांग्रेस पार्टी प्रवेश गर्नुभएकाे छ। उहाँहरु सबैलाई जय नेपाल।